हाजिरी जवाफ सम्पन्न - मिथला दर्सन !
Headlines News :
Home » » हाजिरी जवाफ सम्पन्न

हाजिरी जवाफ सम्पन्न

Written By Unknown on Thursday, 9 January 2014 | 23:31

नेपाल जुनियर रेडक्रम सर्कले कनकटटीले विहिवार गाविसमा अवस्थित सरस्वती माविमा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका शिक्षक अरविन्द कुमार यादवको अध्यक्षता तथा प्रधानाध्यापक विष्णुदेव यादवको प्रमुख आतिथ्यमा आयोजित प्रतियोगितामा बिजयी प्रथम, दृतिय र तृतिय भएका छात्रछात्रालाई विभिन्न प्रकारका शैक्रिक सामग्री समेत वितरण गरिएको थियो ।
कार्यक्रममा स्थानिय युवा, विद्यार्थी, समाजसेवी, राजनितिक कर्मी लगायतको उपस्थिति थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक शिवेन्द्र यादवले गरेका थिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger