काँडे भ्याकुर - मिथला दर्सन !
Headlines News :
Home » » काँडे भ्याकुर

काँडे भ्याकुर

Written By Unknown on Sunday, 5 January 2014 | 01:38

नेपालमा मात्र पाइने काँडे भ्याकुर दुर्लभ चरा हो। यो ललितपुर तथा मकवानपुरका जंगलहरूमा मात्र पाइन्छ। यो ढुकुरभन्दा केही सानो र खरानी रंगको हुन्छ। काँडे भ्याकुर १२ सय मिटरभन्दा माथिको भूभागमा बस्न रुचाउँछ। यो करिब २६ सेन्टिमिटर लामो हुन्छ। यसले ओसिलो क्षेत्रमा आहारा खोज्छ। यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्छ। काँडे भ्याकुर प्रायः समूहमा बस्न रुचाउँछ। लजालु स्वाभावको यो चरालाई सजिलैसँग फेला पार्न सकिँदैन।Print Friendly and PDF
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger