खोटाङ जाने गाडी राजेशले चलाउने - मिथला दर्सन !
Headlines News :
Home » » खोटाङ जाने गाडी राजेशले चलाउने

खोटाङ जाने गाडी राजेशले चलाउने

Written By Unknown on Sunday, 5 January 2014 | 01:28

खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ ।
खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ । किनकी अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी चल्ने भएको छ ।

काठमाडौं–खोटाङ चल्ने गाडीको आइतबार दिउँसो १ बजे चर्चित गायक राजेशपायल राईले गाडीको स्टेरिङ घुमाएर उद्घाटन गर्दैछन् । गायक राईले भने, ‘म खोटाङकै भएकाले उद्घाटन गर्न लागेको हुँ ।’
गायक राईले आफ्नै रेष्टुरेण्ट परिसर कमलादीमा गाडीको स्टेरिङमा बसेर काठमाडौं–खोटाङका लागि चल्ने गाडीको उद्घाटन गर्दैछन् ।

यसअघि काठमाडौंबाट कटारी हुँदै खोटाङ जानु पर्ने अवस्था थियो । तर अब सिधै राजधानी र खोटाङ जोडिने भएको छ । यो सुविधा खोटाङेका लागि मात्र नभई सबैका लागि हुने गायक राईले बताए ।









खोटाङ जाने गाडी राजेशले चलाउने _______________________________________________ काठमाडौं, २० पुस । खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ । खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ । किनकी अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी चल्ने भएको छ ।  काठमाडौं–खोटाङ चल्ने गाडीको आइतबार दिउँसो १ बजे चर्चित गायक राजेशपायल राईले गाडीको स्टेरिङ घुमाएर उद्घाटन गर्दैछन् । गायक राईले भने, ‘म खोटाङकै भएकाले उद्घाटन गर्न लागेको हुँ ।’ गायक राईले आफ्नै रेष्टुरेण्ट परिसर कमलादीमा गाडीको स्टेरिङमा बसेर काठमाडौं–खोटाङका लागि चल्ने गाडीको उद्घाटन गर्दैछन् ।  यसअघि काठमाडौंबाट कटारी हुँदै खोटाङ जानु पर्ने अवस्था थियो । तर अब सिधै राजधानी र खोटाङ जोडिने भएको छ । यो सुविधा खोटाङेका लागि मात्र नभई सबैका लागि हुने गायक राईले बताए ।
Print Friendly and PDF
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger