कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत उत्तिर्ण - मिथला दर्सन !
Headlines News :
Home » » कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत उत्तिर्ण

कक्षा ११ को परीक्षाफल प्रकाशित, ४० प्रतिशत उत्तिर्ण

Written By Unknown on Friday, 10 January 2014 | 15:31

उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल प्रकाशित गरेको छ । परीक्षामा नियमिततर्फ ४० प्रतिशत अर्थात १ लाख ४ हजार ९ सय ६९ परीक्षार्थी उत्तिर्ण भएका छन् ।
गत वैशाख जेठमा भएको परीक्षामा २ लाख ६३ हजार २ सय २० विद्यार्थीले परीक्षा दिएका थिए । २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ भने ११ विद्यार्थीको स्थागित गरिएको उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।
आंशिकतर्फ ५० हजार ९ सय ८ अर्थात ३२ दशमलव ९३ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । १ लाख ५४ हनार ६ सय ८ जनाले परीक्षा दिएका थिए ।
परीक्षाफल hseb.edu.np र ntc.net.np मा हेर्न सकिनेछ
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger