यातायात कार्यालय बिरुद्ध मुद्दा - मिथला दर्सन !
Headlines News :
Home » » यातायात कार्यालय बिरुद्ध मुद्दा

यातायात कार्यालय बिरुद्ध मुद्दा

Written By Unknown on Friday, 3 January 2014 | 23:28

Print Friendly and PDFयातायात व्यवस्था कार्यालय जनकपुरले एक वर्षदेखि सवारी चालक अनुमति पत्र बितरण रोकेको बिरुद्ध शुक्रबार पुनरावेदन अदालतमा मुद्दा दायर गरिएकोछ । नेपाल बार एशोसिएशन जनकपुरका पूर्ब अध्यक्ष चन्द्रप्रकास मैनालीले दायर गरेको उत्प्रेषण मिश्रित परमादेश मुद्दामा यातायात व्यवस्था कार्यालय र त्यसको प्रमुखका अतिरिक्त जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला टा«फिक कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय लगायतलाई विपक्षी बनाइएकोछ । सार्वजनिक सरोकारको विषय भएको जिकिरगर्दै अधिवक्ता शर्माले वर्ष दिनदेखि सवारी चालक अनुमति पत्र बितरण बन्द हु“दा ठूलो संख्यामा आमनागरिक मर्कामा परेको उल्लेख गरेकाछन । उनले सवारी चालक अनुमति पत्र बितरण बन्द गरिदा समाजको विकास गतिबिधिको सन्तुलन बिग्रेको उल्लेखगर्दै नागरिक चासोको सार्वजनिक पदधारण गरेका कार्यालय र पदाधिकारीले जनतालाई नियमित सेवा उपलब्ध गराउनुपर्ने माग गरेकाछन ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger