अनशन तोड्न अधिकारी दम्पत्तिलाई अधिकारकर्मीको आग्रह - मिथला दर्सन !
Headlines News :
Home » » अनशन तोड्न अधिकारी दम्पत्तिलाई अधिकारकर्मीको आग्रह

अनशन तोड्न अधिकारी दम्पत्तिलाई अधिकारकर्मीको आग्रह

Written By Unknown on Friday, 10 January 2014 | 15:32

कनकमणी दिक्षित, चरण प्रसाईसहितका अधिकारकर्मीले नन्दप्रसाद र गंगामाया अधिकारीलाई अनशन तोड्न आग्रह गरेका छन् ।
सरकारले उच्चस्तरीय छानविन समिति गठन गरेपछि अधिकारकर्मीहरुले विज्ञति निकालेर अधिकारी दम्पत्तिलाई अनसन तोड्न आग्रह गरेका छन् भने न्यायको हक सुनिश्चितता गरी जीवन रक्षा गर्न माग गरेका छन् । अधिकारकर्मीहरुद्धारा जारी विज्ञप्तिमा सर्वोच्च अदालतबाट भएको फैसलाको मर्त अनुसार प्रभावकारी, विश्वसनीय अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
सरकारले बिहीबार गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याबारे छानविन गर्न डीआईजी गणेश राईको संयोजकत्वमा समिति गठन गरेको थियो ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger