एकीकृत माओवादीभित्र देखिएको विवादको समाधान केन्द्रिय समितिमै खोजिने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले छुट्टै प्रस्ताव ल्याउने तयारी गरिए दाहाल पक्षले पनि भट्टराई र श्रेष्ठसँगै जवाफ माग्ने चेतावनी दिएको छ ।
त्यसका लागि दाहाल पक्षले आन्तरिक तयारी गरिरहेको छ । एमाओवादी नेता श्रेष्ठले हिजो दाहाललाई भेटेर आफुहरुका धारणा समावेश नगरिए जारी बैठकमै छुट्टै प्रस्ताव ल्याउने चेतावनी दिनुभएको थियो । तर, अध्यक्ष दाहाल निकट नेता एवम् प्रवक्ता अग्नी सापकोटाले अध्यक्षसँग नभई उहाँहरुसँगै जवाफ मागिने बताउनुभयो । बैठकमा पटक पटक बोलाउँदा पनि किन नआएको भनी उहाँहरुसँगै जवाफ मागिने उहाँको भनाइ छ ।

No comments:
Post a Comment