पुुस २९ गते । मोरङको नेमुवामा प्रहरीले इटहरी–विराटनगर सडकखण्डमा जाँचका क्रममा आठ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
नेमुवा प्रहरी चौकीले सडकखण्डमा जाँचका क्रममा काठमाडौँबाट विराटगरतर्फ आउँदै गरेको बा१०च ७१०४ नम्बरको कारबाट सुनसहित ती व्यक्तिहरूलाई गएराति पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा विराटनगर–११ का शेखर महतो, अमर महतो र मोरङको रङ्गेली गाविसका कैलाश सोनी रहेको जिप्रका मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो । रासस

No comments:
Post a Comment