भारतीय कुटनितिज्ञ देवयनी खोबरगाडे भारत फर्किएकी छन् । यस अघि उनि विरुद्ध मुद्धा चलाउन अमेरिकी अधिकारिको विशेष अदालतल औपचारिक अनुमती दिएको थियो ।
अदालतको अनुमति सगै उनिमाथि अमेरिकामा मुद्धा चलाइने बताइएको छ । अमेरिेकास्थित भारतिय कुटनितिक अधिकारि देवयनिलाई निर्वस्त्र बनाएर तलास लिएपछि भारतले आपत्ति जनाएको थियो । देवयनिलाई राजनितिक संरक्षण भने पंदान गरिएको एक सरकारी वकिलले जानकारि दिएका छन् ।
अमेरिकाले उनलाई आरुनो देश छाड्न आग्रह गरेको थियो । देवयानिलाई प्रवेश आज्ञामा अनियमितता गरेको र न्युयोर्कमा उनको घरेलु कामदारलाई कम पारिश्रमीक दिएको आरोपमा गत महिना हिरासतमा लिएको थियो । यस घटनाका कारण अमेरिका र भारतको सम्वन्धमा चिसो पना आएको छ ।
सोमालिया
सोमालियको एक इस्लामिक सिविरमा भएको हवाइ आक्रमणमा परि ३० जना विद्रोहि मारिएका छन् ।, मारिनेमा अलसवाव विद्रोहि संगठनको कमाण्डर पनि रहेको केन्याले दावि गरेको छ । हवाइ आक्रमण केन्या र इथियोपियाको शिमा नजिक भएको बताइएको छ । सयुक्त राष्टूसघका सेनालाई सहायोग गर्नको लागि केन्याका हजारौ सेना सोमालियामा रहेका छन् । उनिहरुले अलकायदा सँग सम्वद्ध रहेको अलसवाव विद्रोहिहरुलाई कारवाहि गरिरहेको छ ।

No comments:
Post a Comment