संविधानसभा बैठक माघ १० भित्र : झलनाथ खनाल - मिथला दर्सन !
Headlines News :
Home » » संविधानसभा बैठक माघ १० भित्र : झलनाथ खनाल

संविधानसभा बैठक माघ १० भित्र : झलनाथ खनाल

Written By Unknown on Thursday, 9 January 2014 | 16:22

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी माघ १० भित्र संविधानसभाको बैठक आहृवान भइसक्ने बताएका छन् ।
jhalanath-Khanalविहीबार बल्खुमा सभासदलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले अध्यक्ष खनालले शुरुमा एमाओवादीको बखेडाले संविधानसभा बैठक बस्न ढिलाइ भएको आरोप लगाए ।
‘शुरुमा एमाओवादीका कारण समस्या भयो, अहिले संवैधानिक जटिलता थपिएको छ’, खनालले भने, ‘निर्वाचन भएको डेढ महिना भइसक्दा पनि बैठक बस्न ढिलाइ हुँदा जनतामा निराशा बढेकाले दलहरुले तत्काल बैठकमा जाने तयारी गर्नुपर्छ ।’
समानुपातिक सभासदलाई प्रमाणपपत्र दिएपछि अब पार्टी संसदीय दल गठनतर्फ लाग्ने बताउँदै अध्यक्ष खनालले सभासदहरुलाई अनुशासित भएर अघि बढ्न निर्देशनसमेत दिए ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger