धनुषाका सबै विद्यालय बन्द - मिथला दर्सन !
Headlines News :
Home » » धनुषाका सबै विद्यालय बन्द

धनुषाका सबै विद्यालय बन्द

Written By Unknown on Saturday, 11 January 2014 | 22:35

धनुषाका सबै विद्यालय बन्द
२८ पुस, जनकपुर । जनकपुरमा रहेको मोनाष्टिक आवासिय उच्च माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल डा. मिथिलेश कुमार साहको निधन भएको शोकमा आज धनुषाका सम्पूर्ण निजी विद्यालयहरु बन्द गरिएको छ । लामो समय देखि क्यान्सरबाट पिडित रहेका साहको हिजो काठमाण्डौं स्थित निवासमा निधन भएको थियो । उनको दाहसंस्कार जनकपुरको स्वर्गद्वार समसान घाटमा हुने बताईएकोछ ।
Share this article :

No comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. मिथला दर्सन ! - All Rights Reserved
Template Modify by Creating Website
Proudly powered by Blogger