सेवा निवृत कर्मचारी परिषद जनकपुरको अध्यक्ष्ँमा युगल किशोर लाभ निर्वाचित भएका छन । परिषदको शनिवार सम्पन्न निर्वाचनबाट अध्यक्ष्ँमा लाभ निर्वाचित भएका हुन ।
यस्तै परिषदको उपाध्यक्षमा अवध किशोर चौधरी, महासचिवमा रामचरित्र ठाकुर, सचिवमा बेचन ठाकुर, कोषाध्यक्षमा कमल प्रसाद सुवेदी निर्वाचित भएका छन ।
त्यसैगरि सदस्यहरुमा कमला कान्त मिश्र, रामनारायण सिंह, राज किशोर झा, विष्णुदेव झा, मिश्रीलाल साह, इन्द्रकान्त झा, जीवछ पाण्डेय, रामशरण झा, बेदानन्द मिश्र र रमेश लाल कर्ण निर्वाचित भएको निर्वतमान अध्यक्ष राम रतन मिश्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।मिश्र संस्थाको संस्थापक अध्यक्ष थिए ।

No comments:
Post a Comment