कलैया नगरपालिका–८ बस्ने २२ बर्षीय सुमन प्रसाद साह कानुलाई प्रहरीले कटुवा पेस्तोल १ थान सहित पक्राउ गरेको छ ।
पुस २४ गते २१:१५ बजे कलैया नगरपालिका७ स्थित दरवार अगाडी जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले ना ४ प ३२३५ नंबरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा निजलाई उक्त हतियार र मोटर साइकल सहित नियन्त्रणमा लिएको थियो ।

No comments:
Post a Comment