अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्फर्मर खरिद प्रकरणमा हिरासतमा लिइएका एजेन्ट इन्टरकन्टिनेन्टल विजनेस नेटवर्कका सञ्चालक मणिनाथ ढकाललाई आज धरौटीमा रिहा गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका निम्ति ट्रान्फर्मर खरिद ठेक्कामा अनियमितता गरेको अभियोगमा पक्राउ परेका ढकालले आज रु ५० लाख धरौटीस्वरुप दाखिला गरेकाले निजलाई तारेखमा छाडिएको आयोगले जनाएको छ । रासस

No comments:
Post a Comment