धनुषाको झटियाही गाउँ विकास समितिको गाउँ परिषद् सम्पन्न भएको छ ।
गाविस सचिव सत्य नारायण प्रतिहस्तको अध्यक्षतामा शनिबार सम्पन्न परिषद्मा चालु आर्थिक वर्षको आय–व्यय तथा आगामी आर्थिक वर्ष २०७१०७२ को प्रस्तावित आय–व्यय प्रस्तुत गरिएको थियो ।
गाविस सचिव प्रतिहस्तले आगामी आर्थिक वर्षको प्रस्तावित आयतर्पm ६६ लाख ८५ हजार तथा व्ययतर्पm ३९ लाख ३० हजार ८२० रुपैया“ रहेको छ ।
चालु आर्थिक वर्षमा आय ५१ लाख ६० हजार तथा व्यय ३९ लाख ५५ हजार रहेको परिषद्मा पेश गरिएको प्रतिवेदनमा उल्लेख छ । गाउ“ परिषद्मा उपस्वास्थ्य चौकीका इन्चार्ज छेदी मण्डल, नेपाली कांगे्रसका कृष्णदेव मण्डल, एमाओवादीका बासुदेव साह, एमालेका जीवछ मण्डल, सद्भावनाका श्रवण मण्डल, दलित नेता विरेन्द्र महरा, रामज्ञान मण्डल लगायत स्थानीय भद्रभलादमी, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।
झटियाही गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषणा गराउन परिषद्ले उदाहरणीय निर्णय गरेको छ ।
परिषद्ले शौचालय निर्माण गर्ने परिवारलाई एक हजार रुपैया“ प्रोत्साहनको रुपमा दिने निर्णय गरेको छ - See more at:

No comments:
Post a Comment